Logo

खेलकुद

वर्ष उत्कृष्ट पुरुष खेलाडी बने अञ्जन विष्ट



काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड अञ्जन विष्ट नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । एनएसजेएफले नेपाली राष्ट्रिय फुटबल उनलाई उत्कृष्ट पुरुष वर्ष खेलाडीको अवार्ड दिएको हो ।

यसपटक वर्ष पुरुष खेलाडीको मनोनयनमा फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल परेका थिए । उनीहरुलाई पछि पार्दै फुटबलर अञ्जनले यो अवार्ड हात पारेका हुन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १८:४१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।