Logo

आजको तस्बिर

मनाइयाे ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (तस्बिरहरु)



काठमाडौं । ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाएको छ । यस वर्ष ‘लैंगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइएको हो ।

काठमाडौंको नयाँ बानेश्वरमा पनि संयुक्त महिला संघर्ष समितिले महिलामाथि हुने सम्पूर्ण विभेद अन्त गर्न अपीलसहित सांस्कृतिक कार्यक्रम तथा र्‍याली गरेर दिवस मनाएको छ । दिवसमा महिला अधिकारकर्मी, बुद्धिजीवि तथा सरोकारवालाहरुको उपस्थिति थियो ।

तस्बिरहरु हेर्नुहाेस्

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार १७:२७   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।