Logo

प्रमुख समाचार

राष्ट्रपतिमा पौडेललाई मत दिने रास्वपाको निर्णय



काठमाडौ‌ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपतिमा आठ दलीय गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ । बिहीबार विहान बसेको रास्वपाको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले पौडेललाई मत दिने निर्णय गरेको हो ।

रास्वपाका १९ जना सांसद छन् । बिहान १० बजेदेखि भइरहेको मतदानको क्रम दिँउसो ३ बजेसम्म जारी रहेन निर्वाचन आयोगले जनाएको छ । आठ दलीय गठबनधनका पौडेलसँग नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १३:०७   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।