काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)को तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी प्रमिला यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् ।
उनले एक विज्ञप्ति जारी गरि उम्मेदवारी फिर्ताको घोषणा गरेकी छन् । यादवले सोमवार अर्का उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन् ।





















प्रतिक्रिया