Logo

प्रमुख समाचार

नेपाललाई युएई बिरुद्ध पहिलो सफलता, ललितले लिए विकेट



आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेल्दैछन् ।

नेपाललाई युएई बिरुद्ध पहिलो सफलता प्राप्त भएको छ । ललित राजबन्सीले पहिलो विकेट लिएर पहिलो सफलता दिलाएका हुन् ।

युएईले तेस्रो ओभरमै विकेट गुमाएको छ । नेपालका लागि ललितनारायण राजबंशीले तेस्रो ओभरको पाँचौ बलमा युएईका ओपनर आर्यन लक्रालाई ६ रनमा बोल्ड गरे । ७ बल खेलेका उनले १ चौका प्रहार गरेका थिए । उनले पहिलो विकेटका लागि कप्तान कप्तान मोहम्मद वासिमसँग २.५ ओभरमा १९ रनको साझेदारी गरे ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार ०९:५२   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।