Logo

खेलकुद

नेपाललाई चौथो सफलता



काठमाडाैँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत खेलमा नेपालले युएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

ब्याटिङ गरिरहेको युएईविरुद्ध नेपाललाई चौंथो विकेटको सफलता मिलेको छ । दीपेन्द्र सिंह ऐरीले नेपाललाई चौंथो सफलता दिलाएका छन् । उनले युएईका आयन खानलाई ३ रनमा आउट गरे  ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार ११:३५   :  बजे

288
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।