काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालका लागि कुशलले ३२ बलमा अर्धशतक पूरा गरेका हुन् । भुर्तेलले ३२ बलमा ५० रन पूरा गरेका हुन् । उनले ४ छक्का र ३ चौका प्रहार गरे ।




















प्रतिक्रिया