काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।
आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रधाानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको पार्टी सचेतक सन्तोष परियारले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको दिने तय भएको छ ।




















प्रतिक्रिया