काठमाडौँ । घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीको महासचिवमा मनोनित भएका छन् । पार्टी सचिवालय बैठकले आइतबार भुसाललाई महासचिवमा नियुक्त गरेको हो ।
यसैगरी पार्टीले हालसम्म महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्षमा मनोनित गर्दै बैठकले घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेको हो ।
साथै बैठकले उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ । यसअघि सचिवालयमा १२ सदस्य रहेका थिए ।




















प्रतिक्रिया