पछिल्लो २४ घण्टामा नेपालमा थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको पुगेकोे छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४८१३८पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै मंगलबार थप २,२८७जना कोरोना संक्रमितहरु उपचार पश्चात घर फर्किएका छन् । यो सँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ३२९६२पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया