Logo

प्रमुख समाचार

गठबन्धन बैठक बिचमै छाडेर किन चितवनतिर लागे प्रधानमन्त्री प्रचण्ड ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन बैठक बिचमै छाडेर चितवन उडेका छन् । मन्त्रालय भागबण्डाका लागि आज बिहान आह्वान भएको बैठक बालुवाटारमा बसेको थियो ।

चितवनमा विमानस्थल भवनको शिलान्यासका लागि उनी बालुवाटारबाटै हेलिकप्टरमार्फत चितवन गएका हुन् । उनी दिउँसो एक बजे काठमाडौं फर्किने उनको सचिवालयले जनाएको छ ।

आजै प्रचण्डले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार ११:१८   :  बजे

276
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।