काठमाडाैं । नेकपा (एमाले) को सचिवालय बैठक जारी छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बसिहरेकाे केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
बैठकमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गर्नेलगायत समसामयिक विषयमा छलफल भइरहेकाे बताइएको छ ।




















प्रतिक्रिया