Logo

खेलकुद

ओलम्पिक छनोट : पहिलो हाफमा भियतनामविरुद्ध नेपाल २–० ले पछाडी



काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपालले अहिले भियतनामसँग प्रतिस्पर्धा गरिरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा भियतनामले २–० गोलको अग्रता बनाएको छ ।

दुबै गोल भियतनामका फाम हाइ यनले गोल गरेकी हुन्। खेलको छैटौं मिनेटमा फामले गोल गर्दै भियतनामलाई सुरुआती अग्रता दिलाएकी थिइन् । त्यसको एक मिनेट नबित्दै सातौं मिनेटमा फामले व्यक्तिगत दोस्रो गोल गर्दै भियतनामलाई २–० को अग्रता दिलाइन् ।

नेपालले पनि केही राम्रा अवसर खेल फालेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार १८:५७   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।