Logo

राजनीति

दुईवटा संसदीय समितिको सभापतिमा राप्रपाको दाबी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुईवटा संसदीय समितिको सभापतिमा दाबी गरेको छ । संघीय संसद् सचिवालयले संसदीय समिति गठनको प्रक्रिया अगाडि बढाएसँगै राप्रपाले दुईवटा समितिको सभापतिमा दाबी गरेको हो ।

राप्रपका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफ्नो पार्टीले दुईवटा सभापतिमा दाबी गरेको बताए । उनले दुई सभापति आफूहरूले अनिवार्य पाउनुपर्ने बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार २२:१८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।