धनगढी । सेती प्रादेशिक अस्पतालमा कोराेना संक्रमितको मृत्यु भएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो । अस्पतालका अनुसार आइसीयूमा उपचाररत उनमा २६ चैतमा कोरोना पुष्टि भएको थियो । उनी मुटुसम्बन्धी समस्या भएर अस्पताल भर्ना भएकी थिइन् ।




















प्रतिक्रिया