Logo

खेलकुद

एसीसी प्रिमियर कप : नेपाललाई पहिलो सफलता



काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले पहिलो सफलता प्राप्त गरेको छ ।

नेपालका लागि गुलशन झाले पहिलो सफलता दिलाएका हुन् । गुलशनले १७ रनमा खेलिरहेका मोहम्मद अमिरको विकेट लिएका हुन् । टस जितेर ब्याटिङ रोजेको मलेसियाले ६ ओभरमा १ विकेट गुमाएर २२ रन बनाएको छ ।

अमिरले १८ बलमा १७ रन बनाउँदा ३ चौका प्रहार गरेका थिए । नेपालले १६ ओभर खर्चिदा मलेसियाले ७३ रन जोडेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १०:२८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।