काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले दोस्रो सफलता प्राप्त गरेको छ । नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेटका रुपमा अहम्मद फेइजलाई बोल्डआउन गरे ।
नेपालका लागि गुलशनले पहिलो सफलता दिलाएका थिए । गुलशनले मोहम्मद अमिरको विकेट लिए । नेपाल टस हारेर पहिले बलिङ गरिरहेको छ ।
टस जितेर ब्याटिङ रोजेको मलेसियाले ३५ ओभरमा २ विकेट गुमाएर १४७ रन बनाएको छ ।




















प्रतिक्रिया