काठमाडौं । नेपालले शुन्य रनमा नै दुवै ओपनरलाई गुमाएको छ ।
नेपालका ओपनर कुशल भुर्तेल बिलाल खानको बलमा आउट भएका हुन् । अर्का नेपालका ओपनर आसिफ शेख करिमुल्लाहको बलमा आउट भएका हुन् ।
करिमल्लाहको व्यक्तिगत दोस्रो तथा ओमानको चौथो ओभरमा नेपालले दोस्रो विकेट गुमाएको हो । नेपाल टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।




















प्रतिक्रिया