कठमाडौं । त्रिभुवन क्रिकेट मैदानमा भइरहेको एसीसी प्रिमियर कप खेलमा नेपालले वमनविरुद्व ब्याटिङ गरिरहेको छ ।
५० ओभरको खेलमा ३१ ओभर सकिँदा नेपालले १४७ रन जोडेको छ । अहिलेसम्म सबैभन्दा राम्रो कुशल मल्लले खेलेका छन् । उनले ३३ बल खर्चेर ७ चौका र ४ छक्का प्रहार गरेका छन्। उनले अर्धसतकभन्दा बढी रन जोडिसकेका छन् । ३३ बलमा उनले ५५ रन जोडेका छन् ।




















प्रतिक्रिया