Logo

खेलकुद

एसीसी प्रिमियर कपः ३३ बलमा मल्लको अर्ध शतकभन्दा बढी रन



कठमाडौं । त्रिभुवन क्रिकेट मैदानमा भइरहेको एसीसी प्रिमियर कप खेलमा नेपालले वमनविरुद्व ब्याटिङ गरिरहेको छ ।

५० ओभरको खेलमा ३१ ओभर सकिँदा नेपालले १४७ रन जोडेको छ । अहिलेसम्म सबैभन्दा राम्रो कुशल मल्लले खेलेका छन् । उनले ३३ बल खर्चेर ७ चौका र ४ छक्का प्रहार गरेका छन्। उनले अर्धसतकभन्दा बढी रन जोडिसकेका छन् । ३३ बलमा उनले ५५ रन जोडेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार ११:२९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।