काठमाडौं । त्रिभुवन क्रिकेट मैदानमा भएको एसीसी प्रिमियर कपमा वमनको दुई विकेट गएको छ ।
नेपालबिरुद्व ब्याटिङ सुरु गरेको वमनले १२ दशमलव ३ ओभरमा ५२ रन बनाउँदा दुई विकेट गएको हो । नेपालबाट ३११ रनको शानदार लक्ष्य वमनले पाएको छ।
खेलकुद
८ बैशाख २०८०, शुक्रबार १४:०७
काठमाडौं । त्रिभुवन क्रिकेट मैदानमा भएको एसीसी प्रिमियर कपमा वमनको दुई विकेट गएको छ ।
नेपालबिरुद्व ब्याटिङ सुरु गरेको वमनले १२ दशमलव ३ ओभरमा ५२ रन बनाउँदा दुई विकेट गएको हो । नेपालबाट ३११ रनको शानदार लक्ष्य वमनले पाएको छ।
प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार १४:०७ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया