Logo

खेलकुद

सन्दिपले लिए २ विकेट वमनको तेस्रो विकेट गयो



काठमाडौं । त्रिभुवन क्रिकेट मैदानमा भएको एसीसी प्रिमियर कपमा वमनको तीन विकेट गएको छ ।

नेपालबिरुद्व ब्याटिङ सुरु गरेको वमनले १३ ओभरमा तीन विकेट गुमाएको छ । नेपालबाट ३११ रनको शानदार लक्ष्य वमनले पाएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार १४:१४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।