काठमाडौं । त्रिभुवन क्रिकेट मैदानमा भएको एसीसी प्रिमियर कपमा वमनको चार विकेट गएको छ
। नेपालबिरुद्व ब्याटिङ सुरु गरेको वमनले १४ ओभरमा तीन विकेट गुमाएको छ । वमनले ५५ रन बनाएकाे छ । नेपालबाट ३११ रनको शानदार लक्ष्य वमनले पाएको छ।
खेलकुद
८ बैशाख २०८०, शुक्रबार १४:१८
काठमाडौं । त्रिभुवन क्रिकेट मैदानमा भएको एसीसी प्रिमियर कपमा वमनको चार विकेट गएको छ
। नेपालबिरुद्व ब्याटिङ सुरु गरेको वमनले १४ ओभरमा तीन विकेट गुमाएको छ । वमनले ५५ रन बनाएकाे छ । नेपालबाट ३११ रनको शानदार लक्ष्य वमनले पाएको छ।
प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार १४:१८ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया