Logo

प्रमुख समाचार

चितवनको नयाँ किरण मावि केन्द्रमा मतदान रोकियो



चितवन । चितवनको भरतपुर महानगरपालिका ११ स्थित नयाँ किरण कमल कुसुम मावि मतदान केन्द्रमा मतदान रोकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि उत्पन्न तनावका कारण मतदान स्थगित गरिएको हो ।

यसअघि रास्वपाका सभापति एवं उम्मेदवार रवि लामिछाने मतदानस्थलमा पुग्दा उनका समर्थकले नाराबाजी गरेका थिए भने प्रहरीले उनीहरुमाथि लाठीसमेत चार्ज गरेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १३:३१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।