Logo

राजनीति

राष्ट्रियसभा बैठक १३ वैशाखमा बस्ने



काठमाडौं । राष्ट्रियसभा बैठक वैशाख १३ गतेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयले वैशाख ५ गते अनिश्चितकालका लागि स्थगित गरेकाे बैठक १३ वैशाखमा बाेलाइएकाे हाे ।

संघीय संसदका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गरी राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले वैशाख १३ गते दिउँसो १ बजेर १ मिनेटमा बैठक बोलाएको जानकारी दिए ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १४:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।