Logo

राजनीति

तनहुँ–१ स्वर्णिम वाग्ले सात हजारभन्दा बढी मतान्तरले अगाडि



काठमाडौं । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा स्वर्णिम वाग्लेले १७ हजार मत कटाएका छन् । पछिल्लो मतपरिणामअनुसार उनले १७ हजार ९०२ मतका पाएका छन् ।

वाग्लेका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार २२८ मत पाएका छन् । गठबन्धनका भट्टराई भन्दा रास्वपाका वाग्ले सात हजार ६७४ मतले अगाडि छन् ।

यसैगरी नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार ८६६ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १६:३७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।