चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार रवि लामिछानेले मतान्तर बढाएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामप्रसाद न्याैनेलाई झन्डै दोब्बर मतले पछाडि पार्दै ३ हजार १६६ मत प्राप्त गरेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार एमालेका न्यौपानेले १ हजार ७१६ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका कांग्रेसका जीतनारायाण श्रेष्ठले एक हजार २४१ मत पाएका छन् ।




















प्रतिक्रिया