चितवन । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले मतान्तर थप बढाएका छन् ।
पछिल्लो मतपरिणामअनुसार लामिछानेले ४१ हजार ५०४ मत पाएका छन् । कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ६९५ मत पाएका छन् ।
यस्तै एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३९९ मत पाएका छन् ।




















प्रतिक्रिया