Logo

आजको तस्बिर

काठमाडाैंका सडक छेउमा ढकमक्क फूलेका जाकारान्डा (तस्बिरहरु)



काठमाडौं। वसन्त ऋतुकाे सिजनमा संघीय राजधानी काठमाडाैंको विभिन्न ठाउँहरुमा जाकारान्डा फूल ढकमक्क फूलेका छन् । ढकमक्क फुललेको फूलले सडक किनाराहरुकाे सौन्दर्य बढेको छ ।

कमलपोखरी, दरबारमार्ग, घण्टाघर, रत्नपार्क, शहीदगेट, टुँडिखेललगायतका सडकछेउमा फूलेका यी जाकारान्डाले वातावरण रमणीय बनाएको छ । याे मनमाेहक दृश्यसँगै रमाउँदै सेल्फी खिच्नेहरु पनि प्रशस्तै भेटिन्छन् ।

हेर्नुहाेस् तस्बिरहरु :-

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १८:१९   :  बजे

408
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।