Logo

खेलकुद

एसीसी प्रिमियर कप : नेपालले गुमायो सातौं विकेट



काठमाडौं । एसीसी प्रिमियर कप खेलमा टस हारेर पहिले ब्याटिङ गरेका नेपालले सातौं विकेट गुमाएको छ ।

१०२ रन जोड्दा ७ विकेट गुमाएको हो । नेपालले सातौंमा आरिफ शेखलार्ई गुमाएको छ ।  

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार ११:१४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।