काठमाडौं । एसीसी प्रिमियर कप खेलमा टस हारेर पहिले ब्याटिङ गरेका नेपालले सातौं विकेट गुमाएको छ ।
१०२ रन जोड्दा ७ विकेट गुमाएको हो । नेपालले सातौंमा आरिफ शेखलार्ई गुमाएको छ ।
खेलकुद
१४ बैशाख २०८०, बिहीबार ११:१४
काठमाडौं । एसीसी प्रिमियर कप खेलमा टस हारेर पहिले ब्याटिङ गरेका नेपालले सातौं विकेट गुमाएको छ ।
१०२ रन जोड्दा ७ विकेट गुमाएको हो । नेपालले सातौंमा आरिफ शेखलार्ई गुमाएको छ ।
प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार ११:१४ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया