Logo

स्वास्थ्य

नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरी काराेना पुष्टि



 नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरी काराेना संक्रमित भएका छन् । उनले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

उनले आफूले कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको र केही लक्षण देखिएपनि स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । साथै उनले पछिल्लो ५ दिनमा आफ्नो सम्पर्कमा आएका सबेलाई स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका छन् ।डाक्टरकाे सल्लाह अनुसार आफू आइशोलेसन बसिसकेको उनले बताएका छन् ।

l.png

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार १३:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।