Logo

स्वास्थ्य

नसक्नेको उपचार सरकारले गर्छ र सक्नेले आफैँ गर्ने भनिएकाे हाे, तर भ्रम फैलाइयो : प्रधानमन्त्री ओली



 प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना उपचारका सम्बन्धमा भ्रम फैलाइएको बताउनुभएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले कोरोना उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताउनुभएको हो ।

एक मन्त्रीका अनुसार सरकारले सक्नेले आफैँ गर्ने र नसक्नेको उपचार गर्ने भन्ने निर्णय गरिएको स्पष्ट समेत पार्नुभयो । सक्ने धनाढ्य मान्छेको दायित्व सरकारले नलिने भनिएको हो, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार १३:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।