काठमाडौं । नेपाली कांग्रेसका संसाद दीपक खड्का प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति सदस्यमा मनोनित भएका छन् । गत ४ मंसिरमा भएको आमनिर्वाचनमा संखुवासभाबाट प्रतिनिधिसभा सदस्य बनेका नेता खड्का अर्थ समिति सदस्य मनोनित भएका हुन् ।
नेता खड्का संघीय सरकारमा राज्यमन्त्री भइसकेका अनुभवी नेता हुन् । उनी खानेपानी तथा सरसफाइ राज्यमन्त्रीसमे भइसकेका खड्का नेपाली कांग्रेस संखुवासभाको अर्बपति पार्टी सभापति हुन् ।
प्रतिक्रिया