काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु बैठक धुम्बाराहीमा सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास आज साढे ४ बजेबाट बैठक सुरु भएको हो ।
बैठकमा नीति अधिवेशन, केन्द्रीय समिति बैठक, भ्रातृ संस्थाको पूर्णता, विभाग गठन, मन्त्री छनोट लगायतका विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया