Logo

खेलकुद

एसीसी प्रिमियर कप : गुल्शनले दिलाए नेपाललाई छैटौं सफलता



काठमाडौं । एसीसी प्रिमियर कपको उपाधिका लागि युएईसँग भिडिरहेको नेपाललाई छैटौं सफलता मिलेको छ ।

नेपाललाई छैटौं सफलता गुल्शन झाले दिलाए । उनले  २७ बलमा १० रन बनाएका वासिल हमिदलाई आउट गराएका हुन् । 

युएईले २२.५ ओभरमा ६ विकेट गुमाएर ९० रन बनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार ११:२८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।