काठमाडौं । एसीसी प्रिमियर कपको उपाधिका लागि युएईसँग भिडिरहेको नेपाललाई छैटौं सफलता मिलेको छ ।
नेपाललाई छैटौं सफलता गुल्शन झाले दिलाए । उनले २७ बलमा १० रन बनाएका वासिल हमिदलाई आउट गराएका हुन् ।
युएईले २२.५ ओभरमा ६ विकेट गुमाएर ९० रन बनाएको छ ।
खेलकुद
१८ बैशाख २०८०, सोमबार ११:२८
काठमाडौं । एसीसी प्रिमियर कपको उपाधिका लागि युएईसँग भिडिरहेको नेपाललाई छैटौं सफलता मिलेको छ ।
नेपाललाई छैटौं सफलता गुल्शन झाले दिलाए । उनले २७ बलमा १० रन बनाएका वासिल हमिदलाई आउट गराएका हुन् ।
युएईले २२.५ ओभरमा ६ विकेट गुमाएर ९० रन बनाएको छ ।
प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार ११:२८ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया