काठमाडौं । एसीसी प्रिमियर कपको उपाधिका लागि युएईसँग भिडिरहेको नेपाललाई सातौँ सफलता मिलेको छ ।
नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् । युएईले १०३ रन जोड्दा ७ विकेट गुमाएको छ । नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ ।
खेलकुद
१८ बैशाख २०८०, सोमबार ११:४३
काठमाडौं । एसीसी प्रिमियर कपको उपाधिका लागि युएईसँग भिडिरहेको नेपाललाई सातौँ सफलता मिलेको छ ।
नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् । युएईले १०३ रन जोड्दा ७ विकेट गुमाएको छ । नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ ।
प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार ११:४३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया