Logo

प्रमुख समाचार

रास्वपाद्वारा ३६ कार्य विभाजन(सूचीसहित)



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३६ वटा विभाग गठन गर्दै विभागीय प्रमुखहरु तोकेको छ ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले विभाग गठन र हाल भएका विभागलाई पनि अद्यावधिक गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

सूची हेर्नुहोस् :

प्रकाशित मिति : बैशाख १८, २०८० सोमबार  ३ : ५३ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।