Logo

खेलकुद

एसीसी प्रिमियर कप : नेपालले गुमायाे तेस्रो विकेट



काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले तेस्रो  विकेट गुमाएको छ ।

उपाधिका लागि युएईले दिएको ११८ रनको लक्ष्य पन्छाइरहेको नेपाललाई तेस्रो विकेट गुमाएको हाे ।

नेपालले तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमायो ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार १०:३१   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।