काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।
उपाधिका लागि युएईले दिएको ११८ रनको लक्ष्य पन्छाइरहेको नेपाललाई तेस्रो विकेट गुमाएको हाे ।
नेपालले तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमायो ।
खेलकुद
१९ बैशाख २०८०, मंगलवार १०:३१
काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।
उपाधिका लागि युएईले दिएको ११८ रनको लक्ष्य पन्छाइरहेको नेपाललाई तेस्रो विकेट गुमाएको हाे ।
नेपालले तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमायो ।
प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार १०:३१ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया