काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले संसदमै लुगा खोलेर अनौठो व्यवहार प्रदर्शन गरेका छन् । भ्रष्टाचारको विषयमा बोल्न समय नदिएपछि उनले लुगा खोलेर विरोध जनाएकाे बताएका छन् ।
सिंहले सामाजिक संजालमा लेखेका छन्, ‘भ्रष्टाचारको विषयमा मलाई बोल्न समय दिइएन, यो बाहेक म सङ विकल्प थिएन।’




















प्रतिक्रिया