Logo

राजनीति

एमाले सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकले आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने छ । एमालेको केन्द्रीय कमिटी बैठक यही वैशाख २८ देखि ३० सम्म केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने तय भएको छ ।

प्रकाशित मिति : बैशाख २६, २०८० मंगलबार  १२ : ३४ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।