काठमाडौं । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई हिरासतमा राख्न अदालतसँग अनुमति लिन लागेको हो ।
बुधबार विहान घरबाटै पक्राउ परेका खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको थियो । अदालतबाट म्याद थपिएपछि उनीमाथि थप अनुसन्धान सुरु हुने प्रहरीले जनाएको छ ।
- याे पनि…..
बालकृष्ण खाँणका निजी सचिव केसी पनि पक्राउ
पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ
प्रतिक्रिया