Logo

प्रमुख समाचार

बालकृष्ण खाणलाई निलम्बन नगरेको भन्दै नेविसंघको प्रशर्दन



काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका नेता बालृकष्ण खाणलाई नेपाली कांग्रेसले निलम्बन नगरेको भन्दै नेविसंघले प्रदर्शन गरेको छ । आइतबार बिहान १० बजे नेविसंघका नेता कार्यकर्ताहरुले कैदीको भेषमा भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध प्रदर्शन गरे ।

भ्रष्ट्राचारविरुद्ध शून्य सहनशीलता भन्ने नारासहित त्रिचन्द्र क्याम्पस प्रांगणमा आयोजना गरिएको विरोध प्रदर्शनमा खाणलाई किन निलम्बन नगरेको भन्दै सभापतिलाई प्रश्न गरेका छन् ।

 

प्रकाशित मिति : ३१ बैशाख २०८०, आईतवार १२:१६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।