Logo

प्रमुख समाचार

बालकृष्ण खाणलाई थप ४ दिन थुनामा राख्न अनुमति



काठमाडौं । पूर्व गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान प्रहरीले अनुमति पाएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका खाणमाथि अनुसन्धानका लागि यसअघि लिइएको म्याद सकिएपछि म्याद थप गर्न अदालत लगिएको थियो ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार राजधानीको मैजुबहालबाट पक्राउ परेका उनलाई थप ४ दिन थुनामा राखेर अुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।

 

  • याे पनि…

पूर्वगृहमन्त्री ‘बादल’का छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी

भुटानी शरणार्थी प्रकरण : पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

प्रकाशित मिति : बैशाख ३१, २०८० आईतबार  ४ : ४० बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।