Logo

प्रमुख समाचार

पूर्वगृहमन्त्री खाणलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगियो



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले सोमबार बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।

पूर्वगृहमन्त्री खाणलाई हिरासतमा राखेर अनुसन्धानका लागि आइतबार चार दिनको म्याद थप गरिएको थियो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगी प्रकरणमा पूर्वगृहमन्त्री खाणको प्रत्यक्ष संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेपछि उनी गत वैशाख २७ गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति : जेष्ठ १, २०८० सोमबार  ११ : ४५ बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।