Logo

राजनीति

शरणार्थी प्रकरणमा भइरहेको छानबिनको विषय सदनलाई जानकारी गराउन माग



काठमाडौं । नेकपा एमाले सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनको विषयमा सदनमा जारी दिन माग गरेका छन् ।

गैरेले भने- ‘यस्तो जघन्य अपराधमा विषयमा आजसम्म सरकारले यो सार्वभौम संसद्‌मा यति छानबिन भएको छ यति प्रगति भएको छ नेपाल सरकारलाई भन्न के कारणले समस्या भइरहेको छ ।’ उनले सरकारलाई संसद्‌मा छानबिनसहितको विषयमा जानकारी गराउन रुलिङको माग समेत गरे ।

 

प्रकाशित मिति : जेष्ठ १, २०८० सोमबार  १ : ५३ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।