Logo

राजनीति

भ्रष्टाचारविरुद्ध राप्रपाको विरोधसभा आज



काठमाडौं । भ्रष्टाचारविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा विरोधसभा गर्दै छ । विरोधसभा आज दिउँसो वसन्तपुरमा हुनेछ ।

विरोधसभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्नेछन् ।आज नै नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा नेकपा एकीकृत समाजवादीले आज विरोध प्रदर्शन गर्ने बताएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १०:५७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।