Logo

राजनीति

बिहान ११ बजेलाई बोलाइएको संसद बैठक अझै सुरु हुन सकेन, प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता



काठमाडौं । प्रतिनिधिसभा बैठक अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। बिहान ११ बजेलाई बोलाइएको संसद बैठक अझै सुरु हुन सकेको छैन ।

त्यसअघि नयाँ बानेश्वरमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको हो । आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूले प्रश्नोत्तर गर्ने कार्यसूची छ।

प्रकाशित मिति : जेष्ठ ४, २०८० बिहीबार  १२ : ३७ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।